प्रधानमन्त्री

मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले सोमबारमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको बताउँदै पहिलो विदेश भ्रमण भारतबाटै हुने जनाएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved