प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

विपद् व्यवस्थापन समितिको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

देउवाले बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बैठक बोलाएका हुन्।

विपद् व्यवस्थापन समितिको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

मनसुन सकिए पनि केही दिनयता अविरल वर्षा र त्यसपछिको बाढी पहिरोले देशको विभिन्न भागमा क्षति पुगेपछि देउवाले राहत, उद्धार र व्यवस्थापनका लागि आज बैठकहरु राखेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved