पशुपति क्षेत्र विकास कोष

बुढासुब्बाको सूचनाप्रति कोषको आपत्ति, व्यावसायिक प्रयोजनका लागि आरतीको भिडिओ खिच्न नपाइने

काठमाडौं । पशुपतिमा हुने सन्ध्या आरतीको भिडिओबारे बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ आफूले मात्रै खिच्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved