पशुपति क्षेत्र विकास कोषले हटायो सयभन्दा बढी सल्लाहकार

पशुपति परिसरमा मदिरा बिक्रीमा प्रतिबन्ध

नेपालभ्युज

पशुपति क्षेत्र विकास कोषले हटायो सयभन्दा बढी सल्लाहकार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सयभन्दा बढी सल्लाहकारलाई हटाएको छ । कोषले विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरुलाई हटाएको हो ।

बुधबार बसेको कोषको परिषद् बैठकले राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सयभन्दा बढी सल्लाहकार हटाएको हो ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved