काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान ८ बजेबस्ने गरी तय भएको बैठक आकस्मिक रूपमा बोलाइएको हो । तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य...