काङ्ग्रेसले बोलायो संसदीय दलको बैठक

नेपालभ्युज

काङ्ग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार दिउँसो २ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एक पदाधिकारीले जानकारी दिए ।

संसद् बैठक आह्वान भएसँगै काङ्ग्रेसले दलको बैठक बोलाएको हो । सोही बैठकका लागि धारणा बनाउन बैठक बोलाइएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved