काङ्ग्रेस संसदीय दलको बैठक जारी

नेपालभ्युज

काङ्ग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरको सङ्घीय संसद् भवनस्थित ल्होत्से हलमा बैठक जारी छ ।

सरकारले ल्याएको अध्यादेशबारे संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसद्‌मा त्यहीअनुसार प्रस्तुत हुने काङ्ग्रेसको तयारी छ ।

बैठक दुई दिनसम्म चल्ने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved