नेकपा एमाले

काठमाडौं। नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेसँगै त्यता लागेका प्रदीप नेपालले नयाँ पार्टी पनि छाडेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोखा दिएको भन्दै उनले पार्टी छाडेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रदीप नेपालले आफूले एकीकृत समाजवादीका अध्यक्ष माधव...