निजी क्षेत्र

काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा निजी क्षेत्रका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । बिहीबार बजेट प्रस्तुतपछि प्रतिनिधिसभाबाट बाहिरिँदै गर्दा निजी क्षेत्रका व्यक्तिमध्ये धेरैले बजेट स्वागतयोग्य रहेको बताएका छन् । आगामी आवका लागि सरकारले १९ खर्ब...