नारायणगढ–मुग्लिन सडक

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

भरतपुर । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुइन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो । सोमबार राति पानी परेपछि मंगलबार सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved