खुल्यो नारायणगढ–मुग्लिन सडक

नेपालभ्युज

खुल्यो नारायणगढ–मुग्लिन सडक
फाइल तस्बिर

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएपछि  सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

आज अपराह्न ५ बजे खसेको पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved