मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

नेपालभ्युज

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । मुग्लिन(नारायणगढ सडक एकतर्फी खुलेको छ ।

गएरातिदेखि परेको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो जाँदा मुग्लिन(नारायणगढ सडक बिहानैदेखि बन्द भएको थियो ।

रोकिएका सवारीसाधनको अत्यधिक चापका कारण केही समय पहिरो पन्छाउन रोकि अवरुद्ध सडक एकतर्फी खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

केही समयपछि पुनः बाँकी पहिरो पन्छाई सडक दुईतर्फी संचालनमा ल्याउने कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved