धितोपत्र बोर्ड

धितोपत्र बोर्ड अध्यक्षमा १९ जनाले दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले योग्यता पुगेका, इच्छुक नागरिकबाट  बुधबारसम्म आवेदन माग गरेकोमा १९ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved