जनकपुरधाम । धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै यादवले पुन: मतगणनाको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।...