दिल्ली

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले मुख्यमन्त्री  केजरीवाललाई आज बेलुका पक्राउ गरेको  हो । भारतीय सञ्चार माध्यमका अनुसार  केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले दुई घण्टा लामो सोधपुछपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved