दिल्लीमा गोदामको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

नेपालभ्युज

दिल्लीमा गोदामको पर्खाल भत्किँदा ५ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा रहेको गोदामको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले हालसम्म १० जनालाई भग्नावशेषबाट बचाएको जानकारी दिएको छ। जसमध्ये ५ जनाको मृत्यु भएको हो।

दिल्ली प्रहरी र दमकलको धेरै टोली घटनास्थलमा उपस्थित छन् र उद्धार कार्य जारी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved