त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले अग्रता लिएको छ । हालसम्म १,७५२ मत गणना हुँदा नेविसङ्घका दीपक राज जोशीले ४३८ मत प्राप्त गरेका छन् । उनलाई अनेरास्ववियुका सिद्धान्त भट्टले...