त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले दियो २३ दिन बिदा

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो। विज्ञप्तिमा चालू शैक्षिक सत्रको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved