तरकारी खेती

उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा तरकारी खेती गर्ने महानगरको तयारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा चार कठ्ठा १० धुर ऐलानी जग्गामा सामूहिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved