ट्राफिक प्रहरी

ट्राफिक प्रहरीका दु:ख : मागेरै चल्छ पानीदेखि शौचालयसम्म

“रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,” वर्षा थारू भन्छिन्, “केहीबेरमा होस आयो, अनि कामतिर लागेँ ।” ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उनी बताउँछिन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved