टी-२० क्रिकेट

त्रिकोणात्मक टी–२० क्रिकेट : यूएईमाथि नेपालको ७ विकेटको जित

कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । ५१ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र दिपेन्द्र अन्तिमसम्म टिकेका थिए । रोहितले अविजित ५१ र दिपेन्द्रले ३४ रन बनाए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved