टि-२० विश्वकप क्रिकेट

नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका लगभग बाहिरियो, पाकिस्तान र बंगलादेशलाई राहत

दक्षिण अफ्रिकाको ५ अंक छ । पाकिस्तान र बंगलादेशको समान चार चार अंक रहेको छ । ६ अंक रहेको भारत सेमिफाइनल पुगिसकेको छ । अब बंगलादेश र पाकिस्तानबीचको विजेता सेमिफाइनलमा पुग्नेछ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved