झोलुङ्गे पुल

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने देशकै लामो झोलुङ्गे पुल उद्घाटन

सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहालाई जोड्ने देशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका वडा नं. १३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved