ज्ञानेन्द्र मल्ल

काठमाडौं । रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रमबीच एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । ललितपुर महानगरपालिका-२ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको...