जनकपुरधाम। जनकपुरको ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको गङ्गा सागरमा प्रत्येक साँझ गङ्गा आरती हुँदै आइरहेको छ। धार्मिक आस्था, संस्कार र पर्यटन प्रवर्द्धनका लागि २०७१ साल जेठ २५ गतेबाट सुरु गरिएको यो आरती स्थल, स्थानीय श्रद्धालु तथा पर्यटकहरुको आकर्षणको केन्द्र...