मिथिलाश्वरको ग्रामिण सौन्दर्य (फोटोफिचर)

मिथिलाश्वरको ग्रामिण सौन्दर्य (फोटोफिचर)

जनकपुर । मिथिला क्षेत्रको परम्परागत बस्तीमा देखिने दैनिक जीवन आज हामीले फोटोमा कैद गरेका छौं ।

यहाँका हरियाली खेतबारी र परम्परागत ढाँचाका घरले यहाँको ग्रामिण सौन्दर्यलाई झल्काएको पाइयो । यसले पर्यटक तथा सांस्कृतिक प्रेमीहरूलाई आकर्षित गरेको छ ।

यहाँको ग्रामीण परिवेश आधुनिक जीवनशैलीबाट फरक छ । गाउँलेको दैनिकीमा परम्परा र संघर्षको मिश्रण देख्न पाइन्छ ।

मिथिलाश्वरको पुरनदाहा बस्तीमा कैद गरिएका तस्वीरहरू फोटोफिचरमा हेरौं :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved