चित्रकला

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला, भन्छिन्- प्रविधिले गर्दा काम पाउन मुस्किल छ

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्न चित्र बनाउँदै आएकी छन् । तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहन्छिन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved