चन्द्र ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकालले आफ्नो ग्रुप कर्ममुखी औद्योगिक विकासमा केन्द्रित रहेको बताएका छन् । आयात प्रतिस्थापनमा योगदान गर्दै आत्मनिर्भर र दिगो आर्थिक विकासको लक्ष्यसहित उद्योग स्थापनामा आफ्नो ग्रुप केन्द्रित रहेको...