गौशाला २६

गौशाला-२६ को जन्मदर्ताको प्रतिलिपि उपलब्ध गराउन उच्च अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको छ । न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो आदेश दिएको हो। ‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved