गौतमबुद्ध विमानस्थल

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा। अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि स्थानीय बासिन्दा अनिश्चितकालीन धर्ना बसेका छन्। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु अनिश्चितकालीन धर्ना बसेका हुन्। यो विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित छ ।  विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved