गोली

भालुलाई हानेको गोली लागेर सेनाका जवान घाइते

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको एक नेपाली सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् । गस्तीका क्रममा भालुले आक्रमण गरेपछि जोगिन हानेको गोली सैनिक जवानलाई लागेको हो । बिहीबार बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved