गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरूघाट गाउँपालिका-८ पोखरी घर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved