गर्भवती महिला

हालसम्म ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार

काठमाडौं । सरकारले हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved