काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved