नेदरल्याण्ड्सविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्र सिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका माइकल लेविटलाई ३९ रनमा बोल्ड गरे। नेपालले दिएको १७३ रनको लक्ष्यमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved