विश्वकप लिग टु क्रिकेट

नामिबियालाई नेपालले दियो १९८ रनको लक्ष्य, मल्लको अर्धशतक

नेपालभ्युज

नामिबियालाई नेपालले दियो १९८ रनको लक्ष्य, मल्लको अर्धशतक

काठमार्डाैं। विश्वकप लिग टु क्रिकेटमा नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ। नामिबियाको विन्डहोस्थित यूनाईटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा नेपालले ५० औ ओभरमा अलआउट हुँदै १९७ रन बनायो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रनको उत्कृष्ट पारि खेले । मल्लको यो व्यक्तिगत छैंठौँ अर्धशतक हो। आरिफ शेख २३ आसिफ सेख २०, अर्जुन साउद र गुल्सन झा १८ तथा कुशल भूर्तेल १३ रनमा आउट भए ।

नामिबियाका लागि टांगेनी लुंगामेनीले ३ र कार्ल बिर्केनस्टोकले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved