नेदरल्याण्ड्सविरुद्ध ललितले लिए दोस्रो विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध ललितले लिए दोस्रो विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदल्याण्ड्सविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ललित राजवंशीले नेपालका लागि दोस्रो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका म्याक्स ओ’डाउडलाई २८ रनमा आउट गरे। यसअघि नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पहिलो विकेट लिएका थिए।

नेपालले दिएको १७३ रनको लक्ष्यमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved