काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना कर्मचारी माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयलका लागि एक जना फ्रन्ट डेस्क सहायक माग गरिएको रास्वपाले बिहीबार साँझ सामाजिक सञ्जालमा एक सूचना शेयर गर्दै जानकारी दिएको छ । सूचनामा जनाइएअनुसार...