एसियाड

कप्तान पौडेल भन्छन्- एसियाडमा सोचेजस्तो नतिजा आएन तर विश्व रेकर्ड बनाउन सकेकोमा खुसी छौं

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले चीनमा जारी एसियाली खेलकुदमा नेपालले सोचेजस्तो नतिजा ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् । १९ औं एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्केपछि बिहीबार सञ्चारसँग उनले ‘सोचेजस्तो नतिजा ल्याउन नसकेको’ प्रतिक्रिया दिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved