एसईई परीक्षा

एसईई परीक्षा चैत १५ गतेदेखि (तालिकासहित)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजार परीक्षार्थी सहभागी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved