एन्टोनियो गुटेरेस

संसार ‘अराजकताको युग’ मा छ : राष्ट्रसंघ प्रमुख

राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको र गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको चेतावनी दिएका छन् । बुधबार गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै गुटेरेसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved