उपनिर्वाचन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको दाबी गरेका छन्। उदयपुर जिल्लाका नेता-कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय, पेरिसडाँडाको भेटमा उनले यस्तो धारणा राखेका हुन्।...