तस्वीरमा एमालेको कीर्तिपुर चुनावी सभा

नेपालभ्युज

तस्वीरमा एमालेको कीर्तिपुर चुनावी सभा

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचन हुन लागेको कीर्तिपुर नगरपालिकामा चुनावी सभा गरेको छ ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन बिहीबार एमालेले चुनावी सभा गरेको हो । सभामा पार्टीका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईलगायत नेताहरु उपस्थित छन् ।

यहाँ एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved