सर्केगाडको उपाध्यक्षमा माओवादी विजयी

नेपालभ्युज

सर्केगाडको उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

माओवादीकी देवकी तिमल्सिना १ हजार ६३७ मतसहित निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार५९४ मत ल्याइन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved