काठमाडौं । इंग्लिस प्रिमियर लिगमा गएराति शीर्ष स्थानको चेल्सीले अप्रत्याशित हार बेहोरेको छ। लण्डन स्टेडियममा भएको खेलमा चेल्सी वेस्ट ह्यमसँग ३-२ गोलअन्तरले स्तब्ध भएको हो। थिआगो सिल्भाको २८ औं मिनेटको गोलमा शुरुआती अग्रता बनाए पनि चेल्सीले पराजय टार्न सकेन। ४०...