अर्जुन नरसिंह केसी

काठमाडौैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा चरम निराशा र असन्तुष्टि देखिएको बताएका छन्। सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् । ‘जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण...