अन्डर १९ विश्वकप

अन्डर १९ विश्वकपमा नेपाल आज भारतसँग खेल्दै

काठमाडौं । आईसीसी अन्डर १९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । प्रतियोगिताबाट बाहिरिसकेको नेपाल अन्तिम खेलको परिणाम सुखद बनाउने लक्ष्यसहित मैदान उत्रिदै छ । खेल नेपाली समय अनुसार पौने २ बजे हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved