अनेरास्ववियू

अनेरास्ववियूलाई स्ववियू निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पार्टी निकट  विद्यार्थी संगठन अनेरास्ववियूलाई निर्देशन दिएका छन् । अनेरास्ववियूको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सपथग्रहण गराउने क्रममा उनले तत्काल स्ववियू निर्वाचनको तयारीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved