अग्नि सापकोटा

गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहज हुनेछ : अग्नि सापकोटा

काठमाडौं । पूर्वसभामुख एवम् माओवादी नेता अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सहजीकरण गर्ने बताएका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वसभामुख सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved