काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति प्राकृतिक र स्वाभाविक नभएको बताएको छ । मंगलबार बसेको पदाधिकारी बैठकपछि बोल्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । ‘अहिले जुन नयाँ...